नागरिक उन्मुक्तिले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक, के छन् एजेन्डा ?

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समिति बैठक पर्सि शुक्रबारदेखि बस्ने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी छन् । पार्टीमा जारी विवाद र जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । बैठकमा…