मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने प्रयास स्वीकार हुन सक्दैन : एमाले

काठमाण्डु – नेकपा एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार हुन नसक्ने जनाएको छ । सोमबार बसेको एमाले केन्द्रीय सचिवालयको ४६औं बैठकले महत्त्वपूर्ण प्रस्ताव पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमाले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्त्वलाई…