सिद्धबाबालाई ७ दिनको म्याद थपियो

सुनसरी – बलात्कार आरोपमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई अदालतले ७ दिनको म्याद थप गरेको छ । नुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागेको थियो । तर…