काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दुग्ध विकास संस्थान र राष्ट्रिय दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशकका लागि आहृवान गरिएको विज्ञापन रद्द गरेको छ । संस्थान र बोर्डको रिक्त कार्यकारी निर्देशकका लागि आहृवान गरेको विज्ञापन खारेज गर्न उच्च अदालत पाटनले आदेश दिएपछि मन्त्रालयले दुवै विज्ञापन खारेज गरेको हो । असंगत ढंगले विज्ञापन आहृवान गरिएको…