दिनमा ३ पटक दात माझ्नुहोस्, हुँदैन मुटुको बिमारी

एजेन्सी – यदी तपाई आफ्नो दातको साफ–सफाईमा विशेष ध्यान दिनु हुन्छ भने तपाईका लागि राम्रो समाचार छ । तर यदी तपाई दात सफा गर्नु हुँदैन भने यो समाचार पढेपछि आफ्नो बानीमा सुधार गर्नु आवश्यक छ । एक अध्ययनका अनुसार दाँतलाई पटक–पटक ब्रस गर्नाले एट्रियल फाइब्रिलेशन तथा हर्ट फेलिएरको जोखिम कम हुन्छ । शोधका अनुसार दिनमा…