वान टु वाच, एनएमबि, लक्ष्मी बैंक र स्वीस सरकार बिकास सहयोग एसडीसीबीच एमएसएमई कोषको घोषणा

काठमाण्डु - स्वीस सरकार बिकास सहयोग एसडीसीको सहयोगमा वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरि कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेको छ । यो कोषको मुल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथैव्यवसाय अनुकूल परामर्श र…