आज कुन राशिका लागि कति शुभ ?हेर्नुस राशिफल

काठमाण्डु - वि.सं. २०७७ साल कार्तिक ०७ गते शुक्रबार । इस्वी सन् २०२० अक्टोबर २३ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको…