काठमाडौं – नेपाल प्रहरीका प्रहरी निरीक्षक माधव केसी पुरस्कारका लागि सिफारिस भएका छन् । प्रहरी प्रभाग पुल्चोकमा कार्यरत रहेका बेला असार १७ गते ढिस्कोमा पुरिएकालाई उद्धार गर्न सफल भएका केसीलाई पुरस्कृत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखाना (प्रहरी) मा सिफारिस गरिएको हो । प्रहरी प्रभाग पुल्चोकको सिफारिसलाई महानगरीय प्रहरी परिसरले केसीलाई पुरस्कृत…