काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको जलासले आज पोखरेलको सो रिट खारेज गर्ने निर्णय गरेको हो । जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह…