प्रख्यात गायिका लता मंगेशकर बिरामी, आईसीयूमा राखेर उपचार गरिँदै

एजेन्सी – भारतीय चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसोदेखि उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको लताका सहयोगी अनुषा श्रीनिवासले जनाएकी छन् । श्रीनिवासले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य स्थिर रहेको जनाएकी छन् । ‘९० वर्षीया लता मंगेशकर आईसीयूमा…