विराटनगर – प्रदेश नं १ का १८ सांसदलाई फेसबुक एवं ट्विटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न तालीम दिइएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहकार्यमा प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल फेसबुक एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको हो । दुईदिने उक्त तालीममा १८ प्रदेशसभाका…