नेताहरूले भने, ‘कालापानी हाम्राे हाे, प्रधानमन्त्री स्तरमा डिल गर्नुपर्छ’

काठमाडाैँ— पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूले कालापानी, लिपुलेक र लिम्पियाधुराका बारेमा एउटै स्वर व्यक्त गरेका छन् । भारतले  हालै सार्वजनिक गरेकाे नक्सामा कालापानी आफ्नो देशमा नक्सामा समावेश गरेपछि त्यसको व्यापाक विरोध भइरहेका बेला प्रधानमनन्त्री केपी शर्मा ओलीले शनिबार बेलुका सर्वपक्षीय बैठक डाकेका थिए।  बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाली नागरिकले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको स्थानको मालपोत तिरेको,…