काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही एक हजार धरौटी…