चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ पक्राउ

काठमाडौं – नेपालका चर्चित र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए । ‘चुरोट’ नामको गीत गाएर चर्चामा आएका रौतहटका भिटेनले ‘हामी यस्तै त हो नि ब्रो’ जस्ता गीत गायर चर्चा…