काठमाडौं – गायक शिव लामिछाने सिवाजले ‘देउसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उक्त ‘देउसी’ गीत कार्टुन क्रुजको अपिÞmसिएल च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त देउसी गीतमा शब्द र संगीत जीवनको रहेको छ भने संगीत संयोजन सुरज विश्वकर्माले गरेका हुन् । सन्दिप र सुरज विश्वकर्माको गितार बादन रहेको गीतमा सौगात रसाईलीको बेस गितार बादन…