नेवार समुदालयले आज भाइटीका लगाउँदै

काठमाडौं – नेवार समुदालयले बुधबार (आज) किजा पूजा (भाइटीका) लगाउँदै छन् । तिथि विवादका कारण भक्तपुर र ललितपुरका नेवार समुदायले मंगलबार नै भाइटीका लगाए पनि काठमाडौंमा भने बुधबार भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको आग्रहमा सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । बुधबार किजा पूजा गर्ने समुदायले भने मंगलबार मात्र म्हःपूजा गरेका छन्…