काठमाण्डु – ललितपुरमा दुई वटा टिपर पहिरोले बगाएको छ । वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्ड, भट्टेडाँडामा पहिरोले दुई वटा टिपर पुरिएको हो । पहिरोले पुरिएर पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनले बाटो नभएका कारण घाइतेको उद्धार गर्न समस्या भएको जानकारी दिए । उनले घाइतेलाई हेलिकोप्टरबाट उद्धार…