काठमाण्डु उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् । यस्तै बुधबार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४ सय…