देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरंकुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपाबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् । सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिंगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर…