नेपाल चीनबीच ६४ वर्षको सम्बन्ध : यस्ता छन् केही रोचक तस्विरहरु

काठमाडौं- सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट-वार्ता गर्नुभएको थियो। भेटवार्तामा राष्ट्राध्यक्ष सीले चीन र नेपालबीच हजारौं वर्ष अघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र दुवै देशका जनताबीचको मित्रता गहन रहेको बताउनुभएको थियो। उहाँले चीनले दुवै देशबीचको सम्बन्धमा उच्च ध्यान दिएको बताउँदै नेपालको राष्ट्रिय स्वतन्त्रता,…