चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि झकिझकाउ काठमाडाैं (फोटो फिचर)

काठमाडौं - २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । ठाउँठाउँमा चिनियाँ राष्ट्रपति सी चीनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर समेत राखिएका छन् । मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि…