काठमाडौं – सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति सीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले गृह मन्त्रालयले राखेको बिदाको प्रस्ताव परित गर्दै आइतबार देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । शनिबार नेपाल भ्रमणमा आएका सी…