अमेरिकामा कार दुर्घटना : नेपाली मूलका अञ्जु र कुमारीको मृत्यु

काठमाडौं – अमेरिकामा तीन कार एकापसमा ठोक्किँदा नेपाली मूलका दुई जनाको मृत्यु भएको छ । शनिबार राति १० बजे आहायोस्थित मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका थिए । जसमा अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ भने २२ वर्षीय सृजना विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको…