काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिष्कार गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो बनाउन नहुने बताउँदै संघमा चरम राजनीतिकरण भएको भन्दै आफुले सम्मेलन बहिस्कार गरेको बताए । संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने र…