चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सडकमा निस्किए कर्मचारी

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारी कर्मचारीहरु सडकमा उत्रिएका छन् ।दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । सी केही समय अगाडि मात्रै काठमाडौं आइपुगेका छन् । चाइना एयरको विशेष विमानमार्फत काठमाडौं आइपुगेका सी विमानस्थलबाट केही समय आरामका लागि काठमाडौंको ताहाचलस्थित सोल्टी होटेल पुग्नेछन्…