काठमाडाैँ—बझाङका मुकेशराज जोशीले १ सय २५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाएका छन्। पुतलीसडक न्यू प्लाजास्थित नेम स्टीच्यूडमा उनले लगातार पढेर १ सय २५ घण्टा पूरा गरेका हुन् । गिनिज इभेन्ट्स नेपालको आयोजनामा बझाङका जोशीले विभिन्न दर्शन, इतिहास, संविधान तथा त्यहाँ उपलब्ध पुस्तकहरु पढेका थिए । गत ५ असोजबाट लगातार पढ्न सुरु गरेका थिए। नेकपाका…