कक्षा ११ को परीक्षाफल भोलि प्रकाशित हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । उनले भने, ‘आज अन्तिम ट्याली गरिरहेका छौं, भोली दिउँसो परीक्षाफल प्रकाशित गर्नेछौं । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा…