गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’ भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा डोटीमा उनले लोकतन्त्र जस्तो असल…