नियम मिचेर प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्चमा मुद्धा

काठमाण्डु – ऐन संशोधन गरेर प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । बैठकले ऐन संशोधन गरेर भण्डारीलाई फास्ट ट्र्याकबाट काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाए नियुक्त गरेको भन्दै अदालतमा रिट दायर भएको हो । काउन्सिलमा…

Skip This