काठमाण्डु – पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये काठमाण्डुमा १३९ , ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ५ सय ८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।…