नेपालमा कोरोना संक्रमणबाट विराटनगरकी महिलाको मृत्यु

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर तिनपइनीकी ५० वर्षीया महिलाको मृत्यु भएको हो । न्युरो अस्पताल विराटनगरबाट रिफर भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । अत्याधिक ज्वरो श्वास फेर्न समस्या आएपछि उनलाई शनिवार राती ११ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई…

Skip This