लोकसेवाको विज्ञापनविरुद्ध विरोध प्रद्धर्शन : जनजाति महासंघका उपाध्यक्षसहित ११ जना पक्राउ

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेनसहित १९ जना पक्राउ परेका छन् । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको बेला उनीहरुलाई काठमाडौंको भद्रकाली नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार आरक्षण बचाउ आन्दोलनले आयोजना गरेको विरोध कार्यक्रममार्फत सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा…