काठमाण्डु उपत्यका १५ दिन ‘सटडाउन’ गर्ने निर्णय

काठमाण्डु – कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि काठमाण्डु उपत्यकामा थप कडाई गरिने भएको छ । काठमाण्डु, भक्तपुर र लसलतपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाण्डु उपत्यकालाई १५ दिन ‘सटडाउन’ गर्ने निर्णय भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसका संक्रमित देखिएका स्थानहरुमा सिल गर्ने निर्णय भएको जानकारी दिइन । त्यस्तै आइतबारबाट अत्यावश्यक बाहेकका…