त्रिवेणी गाउँपालिकाका लेखापालको धन्दाः सरकारी रकम श्रीमती र भतिजको खातामा

रुकुमपश्चिम – सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् । बाहिरबाट ताला लगाई अनावश्यक रूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले…