एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवाको विमान चढेर दिल्लीबाट लखनउ तर्फ उडेका हुन् । अयोध्यामा राम मन्दिर बन्ने भएपछि उक्त मन्दिरका शिलान्यास गर्न प्रधानमन्त्री मोदी अयोध्या प्रस्थान गरेका हुन् । मोदी अयोध्या आउने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा समेत उच्च सुरक्षा सतर्कता…