काठमाण्डु – विराटनगरमा कोरोनाबाट मृत्यु भएका वृद्धको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । विराटनगर महानगरपालिका–५ का स्थायी बसोबास गर्दै आएका वृद्धको हिजो कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए…