नेपालमा कोरोनाबाट थप एक जना वृद्धको मृत्यु

काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ का स्थायी बसोबास गर्दै आएका वृद्धको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा बिहान १० बजे उनको स्वाब संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । मृतक वृद्ध मधुमेह…