काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रले साढे २ हजार निजामती कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। केन्द्रले गत आर्थिक वर्ष ०७५÷०७६ मा २ हजार ५ सय ६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। कारबाही सिफारिस गरिएकामध्ये समयपालना नगर्ने १ हजार ९ सय ६१ छन् भने तोकिएको पोशाक नलगाउने ६ सय ४ कर्मचारी रहेका छन्। केन्द्रका प्रवक्ता डालनाथ अर्यालका…