बाढीले पुल बगाएपछि सशस्त्र प्रहरीले बनायो बेलिब्रिज, आवगमन सुचारु

केहि दिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्यारोमा परेका स्थानीयलाई सशस्त्र प्रहरीले बेलिब्रिज बाइदिए पश्चात आवगमनमा सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भीषण वर्षाले बगाएर लगेपछि ५ दिनदेखि आवगमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए । स्थानीयबासि सडक सन्जालबाट सम्पर्क…