बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता

काठमाडौं– अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६७ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले ११ः४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४३ पुरुषको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा…