एजेन्सी – अभिनेता नाना पाकेटरलाई प्रहरीले क्लिन चिट दिएपछि अभिनेत्री तनुश्री दत्ता अदालत जाने भएकी छन् । आफूमाथि गरेको यौन उत्पीडनको मामिलामा नाना पाटेकरलाई प्रहरीले ‘क्लिन चिट’ दिएपछि आक्रोशित बनेकी अभिनेत्री तनुश्री दत्ताले त्यसविरूद्ध अदालतमा याचिका दायर गर्ने भएकी छन् । प्रहरीले सो प्रकरणमा यथेस्ट प्रमाण नपुगेको भन्दै कुनै किसिमको मुद्धा बनाउन अस्वीकार गर्दै त्यसलाई…