प्रयोगशाला स्थापना लगत्तै तरकारीको विषादी परीक्षण हुन्छ : प्रधानमन्त्री

काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सधैँका लागि स्थगित नगरिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधि (प्रयोगशाला) तयारी पूरा गरेर फेरि विषादी परीक्षण हुने बताएका हुन्। प्रयाप्त प्रयोगशाला नभएको भन्दै गत बिहीबारको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगनको निर्णय गरेको थियो। सांसदहरूले भारतबाट आउने तरकारी…