गाउँपालिका अध्यक्षकै संलग्नतामा नक्कली बिल बनाएर ५ लाख ९९ हजार भन्दा बढी झ्याम

अछाम – जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदको संलग्नतामा भ्रष्टाचार भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद् अछाम अन्तरगत गाउँजनपरिषद् प्रखुम राकेशले बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष साउदको प्रत्यक्ष संलग्नता र दवावमा प्राविधिक मुल्यांकन प्रतिवेदन र विल भपाई विपरित सबै रकम भुक्तानी गरिएको भन्दै…