देशैभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाण्डु -  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर रातिदेखि नै पानी परिरहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएकोले ठूलो पानी पर्ने ठाउँ-ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध गरेको छ । अहिले प्रदेश २…