टिकटकले लन्डनमा केन्द्रिय कार्यालय सार्दै

एन्जेन्सी – टिकटकले आफ्नो मुख्यालय बेलायतको राजधानी लन्डनमा सार्न बेलायती सरकारसंग छलफल गरिरहेको छ । पछिल्ला दिनहरुमा चीनसँग विवाद बढेपछि टिकटकमाथि विभिन्न देशहरुले अनुसन्धान गर्ने र प्रतिबन्ध लगाउने क्रम बढिरहेको छ । अफ्ठ्यारो अवस्था आइलागेपछि टिकटकले केन्द्रिय कार्यालय सार्ने तयारी गरेको हो । बेलायती समाचार संस्था रोयटर्सका अनुसार बेलायत सरकारसँग टिकटकले केन्द्रि कार्यालय राख्न छलफल…