काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या…