काठमाण्डु – गन्तब्य नेपालले कोभिड–१९ (कारोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ । उक्त संस्थाले आज काठमाण्डुमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो । अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले…