धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु

धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाँझागाउँमा शुक्रबार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको बा१६च ९४०८ नम्बरको जीपमा सवार १४ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु विल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, सोही गाउँ…