कर्णाली नदीमा जीप खस्यो, खोजीका लागि चार वटा हेलिकप्टरमा सेना परिचालन

हुम्ला – कर्णाली नदीमा  यात्रुवाहक  जीप दुर्घटना भएकाे छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना भन्ने ठाउँबाट कैलेबालु जाँदै गरेको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा मंगलबार अपरान्ह १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परेको जीप कर्णाली नदीमा बेपत्ता भएको छ । जीपको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जीप…