गुल्मी – मंगलबार दिउँसो आफैले बोकेको बन्दुक पड्किदा कालीगण्डकी गाउँपालिका–६, तुपुङ बस्ने ७३ वर्षीय तिल बहादुर थापा घाइते भएका छन् । आफ्नै खेतबारीमा बादर लखेट्नको लागि बन्दुक लिई गएका उनको एक्कासि बन्दुकको सिलिङ फुत्कन गई बन्दुक पड्किँदा छर्रा लाग्न गई घाइते भएका थिए । उनालाई उपचारको लागि मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि…